मङ्गलबार, मङि्सर १७, २०८२
मा प्रकाशित
1101
Shares
बर्दिया,मंसिर १६(फरकसमाचार)/ लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गुलरिया नगरपालिका–१ का २२ वर्षीय सुरज थारुलाई प्रहरीले लागु औषधसहित सोमबार पक्राउ गरेको हो ।
थारुको साथबाट १ ग्राम ४० मिलीग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

