बर्दियामा ९ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, असोज ०२, २०७७ मा प्रकाशित

असोज २, बर्दिया । शुक्रबार बर्दियामा ९ जनामा कोरोना पुष्टि भएको छ ।

ठाकुरबाबा नगरपालिकामा ९ जना कोरोना संक्रमित थपिएका हुन् ।

क्वारेन्टिनमा बसेका ३ जनामा, होम क्वारेन्टिनमा बसेका २ जनामा र १ जनालाई कन्ट्याक्ट ट्रेसिङ गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य प्रमुख गोकर्ण गिरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर