बिहिबार, कार्तिक २७, २०७७
मा प्रकाशित
0
Shares
२७ कात्तिक (फरक समाचार) बासगढी नगरपालिकाले उचित व्यवस्थापन नगर्दा जेष्ठ नागरिकलाई भत्ता बुझदा सास्ती पाएका छन् ।कोरोना संक्रमणका बेला ज्यान जोखिम मोलेर भीड भाडामा उभिएका जेष्ठ नागरिक भत्ता बुझ्दै ।
तस्बिर : एक नारायण अधिकारी