प्रधानमन्त्री ओलीले लगाए बहिनीबाट भाइटीका
सोमबार, मङि्सर ०१, २०७७ मा प्रकाशित

१मंसिर काठमाडौँ (फरकसमाचार) — प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारकाे भाइटीका लगाएका छन् । बहिनी काैशल्या काेइरालाले बालुवाटारमा प्रधानमन्त्री र उनकी श्रीमती राधिका शाक्यलाई टीका लगाइदिएकी हुन् ।

प्रधानमन्त्री ओलीले पनि बहिनी काैशल्यालाई टीका लगाइदिए ।

 

काेराेना महामारीका कारण अरू बहिनीहरू झापामै रहेकाले ओलीले ओलीले काैशल्मायाकाे हातबाट मात्रै टीका लगाएका हुन् ।साभारकान्तिपुर दैनिक

 

प्रतिक्रिया

सम्बन्धित खवर