बाँकेमा कोरोना संक्रमणबाट एकको मृृत्यु
आइतबार, असोज ०४, २०७७ मा प्रकाशित

असोज ४, बाँके । शनिबार राति बाँकेमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बाँके उपमहानगरपालिका नेपालगंज वडा नं. २१ बस्ने ५९ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

राति ११ बजेर ३० मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले आफ्नो फेसबुकवाल मार्फत जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर