मङ्सिर २२, बर्दिया – प्रधानमन्त्री कप एकदिवसीय रास्ट्रीय क्रिकेट प्रतियोगिताको लागी लुम्बिन प्रदेशिक प्रादेशिक क्रिकेट संघले संचालन गर्ने प्रादेशिक क्रिकेट प्रतियोगिताको लागि सरोज बस्नेतको कप्तानिमा बर्दियाले १४ सदस्यीय टिम चयन गरेको छ |
टिम बर्दिया
१. सरोज बस्नेत (कप्तान)
२. विशाल बिक्रम केसि (उपकप्तान)
३. सिद्धार्थ श्रेष्ठ (विकेट किपर)
४. समीर आचार्य
५. बिश्वराज शर्मा
६. नवीन बुढाथोकी
७. वकार अहमद
८. गोपाल जिसि
९. सुजल केसि
१०. सौगात खत्री
११. भविस्य धामी
१२. रामबाबु गुप्ता
१३. सुमित श्रेष्ठ
१४. रितिक बिस्ट
प्रशिक्षकमा दिपेश श्रीवास्तव र ब्यवस्थापकमा डेभिड थापा चयन गरिएको छ भने बैकल्पिक खेलाडीहरुमा अभिस्कार सिल्वाल, निसान्त अधिकारी, विशाल चौधरी, सौरभ चौधरी, सत्यम जिसि र देबेन्द्र न्यौपाने रहेका छन |सुरावीखबरबाट साभार