शुक्रबार, बैशाख १२, २०७७
मा प्रकाशित
0
Shares
नेपाल खाद्य संस्थान अञ्चल कार्यालय पोखरामा चामल खरिद गर्नेको भीड । बन्दाबन्दीको कारण संस्थानले प्रतिकेजी १० प्रतिशत छुट दिएपछि संस्थानमा चामल खरिद गर्ने सर्वसाधारणको भीड लागेको हो ।