बुधबार, भदौ १७, २०७७ मा प्रकाशित

दुर्गा आचार्य
बर्दिया, भदौ १७ : जीपको ठक्करबाट बर्दिया स्थित गणेशपुरमा एक साईकल यात्रीको मृत्यु भएको छ । खाद्यान्न बोकेको गाडीले ठक्कर दिदा गुलरिया वडा नं. ११ बस्ने अलि अहमद भाटकोे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकोे छ । ठक्कर दिने भे १ च १०३७ नम्बरको गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर