सोमबार, भदौ २२, २०७७ मा प्रकाशित

वीरगन्ज — नारायणी अस्पतालमा विगत ८ दिनदेखि प्लाज्मा थेरापीबाट उपचार भइरहेको एक कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार सर्लाहीको चकरघट्टा गाउँपालिका–३, सुन्दरपुर निवासी ३५ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार बिहान १० बजेर २० मिनेटमा मृत्यु भएको हो ।स्रोत कान्तिपुर दैनिक अनलाईन

प्रतिक्रिया

सम्बन्धित खवर