सोमबार, भदौ २९, २०७७
मा प्रकाशित
0
Shares
चैत ११ गते देखि सरकारले लकडाउन जारी गरेपछि त्यसको असर सर्बत्र परेको छ । कृषि, पर्यटन लगायतका क्षेत्र धरासयी बन्दै गएको छ । यस्तै, लकडाउन सुरु भएदेखि कालो प्लेटका सवारी साधन ठप्प छन् । त्यसको असर यातायात व्यबसायी र मजदुर माथी परेको छ । लामो समय देखि यातायात संचालन अन्यौल बनेको छ र कहिले संचालन हुने त्यो पनि थाहा छैन । त्यसको मारमा परेका व्यबसायी र यातायात मजदुरको दुई छाक जोहो हुने अबस्थामा पनि छैन । यस्तै, मारमा परेका यातायात व्यबसायीको बारेमा नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघका सचिव शुम्भु रिजालसँग फरकसमाचार संबाददाताको भिडियो वार्तालाप ।