सोमबार, बैशाख १३, २०७८
मा प्रकाशित
0
Shares
बर्दिया, बैशाख १२
कोरोनाको संक्रमण नियन्त्रण गर्न सोमबार देखि अर्को सोमबारसम्म एक हप्ता निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाभरी निषेधाज्ञा जारी गरेको छ । कोरोनाको सक्रमण नियन्त्रण गर्न निषेधाज्ञा लागु गरिएको हो । निषेधाज्ञा अवधिभर अति आवश्यक कामबाहेक घरबाट ननिस्कन प्रशासनले आग्रह गरेको छ ।