मङ्गलबार, बैशाख १४, २०७८
मा प्रकाशित
0
Shares
बर्दिया, बैशाख १४ (फरकसमाचार) / कोभिड–१९ विरुद्धको दोस्रो डोजको खोप सोमबारसम्म ५ हजार १ सय २६ जनाले लगाएका छन् ।
कोभिड–१९ विरुद्धको अभियानमा पहिलो प्राथमिकतामा परेकालाई दोस्रो डोजको खोप बैशाख ७ गतेदेखि लगाउन सुरु गरिएको हो । गत माघको १४ गते देखि २४ गते र फागुन २ गतेदेखि १० गतेसम्म स्वास्थ्य कार्यालयले कोभिड विरुद्धको पहिलो खोप लगाएको थियो ।