मङ्गलबार, बैशाख २१, २०७८
मा प्रकाशित
0
Shares
बैसाख २१ नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १६ हजार १३१ पीसीआर परीक्षणमा ७ हजार ५ सय ८७ र ५ सय ७१ जनामा एन्टिजेन परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार एकैदिन कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ। मृतक संख्या हालसम्म कै उच्च हो। यो सँगै मृतकको संख्या ३ हजार ४१७ पुगेको छ साभार नागरिक न्युज