शुक्रबार, चैत १४, २०७६
मा प्रकाशित
0
Shares
तनहुँको व्यास नगरपालिका-११ पोल्याङमा चैतेधान रोप्न व्यस्त कृषक । कोभिड-१९ को जोखिम नियन्त्रण गर्न सरकारले लकडाउन लागू गरे पनि जिल्लाका कृषकलाई यति बेला धान रोप्ने चटारो छ ।