दाउरा खोजेर गुजरा गर्दै बालक
मङ्गलबार, चैत १८, २०७६ मा प्रकाशित

पोखराको रामघाटमा बस्दै आएका ८ वर्षिय बालक दाउरा खोजेर गुजरा गर्दै । कोरोना भाइरसको सङक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनका कारण अहिले रामघाटमा बालुवा चालेर जीवन धान्ने सयौ परिवारलाई विहान बेलुका छाक टार्न कठिन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर