मङ्गलबार, बैशाख ०९, २०७७
मा प्रकाशित
0
Shares
लकडाउनको अवधिमा आइतबार दिउँसो काठमाडौँको न्यूरोडबाट आफ्नो गन्तव्यतर्फ जाँदै विदेशी पर्यटक । कोभिड–१९ को सङक्रमण नफैलियोस भनी सरकारले गरेको लकडाउनका कारण विदेशी पर्यटकलाई समस्या परेको छ ।