मङ्गलबार, बैशाख ०९, २०७७
मा प्रकाशित
0
Shares
खानाका लागि कालिमाटीमा लामबद्ध विपन्न परिवार एवं ज्यालादारी कामदार । बन्दाबन्दीका समयमा खान नपाएर भोकै बस्न नपरोस भनी जय श्नी च्यारेटी नेपालको सहयोगमा सामुुदायिक सेवा केन्द्र कालीमाटीद्वारा विगत २० दिनदेखि दैनिक रुपमा ४०० विपन्न परिवार एवं ज्यालादारी कामदारलाई खाना खुवाउँदै आएको सेवा केन्द्रका अध्यक्ष गोपालकृष्ण श्रेष्ठले जनाएको छ ।