सुरक्षाकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री
बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रणमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री प्रदान गर्नुहुँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल । नगरपालिकाले पिपिई, मास्क, स्यानिटाइजर, सोडियम क्लोराइडलगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर