लकडाउनको समयमा भौतिक निर्माणको काम
बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित

लकडाउनका कारण विद्यालय बन्द भएपछि भौतिक निर्माणको काम गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका  सोल्मामा सञ्चालित शुभम फाउण्डेशनका विद्यार्थी । शुभम फाउण्डेशनमा अध्ययनरत विद्यार्थीलाई कुटोकोदालोदेखि कम्प्युटरसम्मको व्यवहारिक शिक्षा दिने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर