शुक्रबार, बैशाख १२, २०७७
मा प्रकाशित
0
Shares
कैलालीको घोडाघोडी नगरपालिका-१ स्थित सुखड इलाका प्रहरी कार्यालयको इन्ट्री पोष्टको डिउटीमा खटिएका सुरक्षाकर्मी । लकडाउनका कारण विद्यालय बन्द भएकाले छोरा आमासँगै आएका हुन ।