केन्द्रद्वारा नगद वितरण
शनिबार, बैशाख १३, २०७७ मा प्रकाशित

इन्द्रेणी सांस्कृतिक विकास केन्द्रका अध्यक्ष कृष्ण कँडेलबाट आर्थिक अवस्था कमजोर भएका तथा विपन्न व्यक्तिलाई शुक्रबार बानेश्वरमा नगद वितरण । विभिन्न दाताहरूमार्फत सङकलन गरिएको उक्त रकम लकडाउनको समयमा पैसाको अभाव भएका गरीब परिवारलाई प्रति व्यक्ति रू ५०० देखि रू तीन हजारसम्म वितरण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर