घाँसको भारीमा महिला
शनिबार, बैशाख १३, २०७७ मा प्रकाशित

पृथ्वीचोकमा घाँसको भारी बोकेर गन्तव्यतिर जाँदै महिला । गाईवस्तुलाई खुवाउन घास र दानाको अभाव हुन थालेपछि अहिले कृषकले जङगलदेखि घाँस खोज्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर