घाँस लिएर घरतिर
मङ्गलबार, बैशाख १६, २०७७ मा प्रकाशित

घरनजिकै रहेको जङगलबाट घाँस लिएर घरतिर फर्कँदै चामुण्डा विन्दासैनी नगरपालिका–२ का महिला । लकडाउनमा सबै घरमा सुरक्षित बस्न थाले पनि यहाँका अधिकांँश सर्वसाधरणलाई घाँस, दाउरा तथा मेला पात गर्नुपर्ने हुने बाध्यता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर