मङ्गलबार, बैशाख १६, २०७७
मा प्रकाशित
0
Shares
बागलुङको रामरेखा र पर्वत, पाङ जोडने कालिगण्डकी नदीमाथि निर्माण गरिएको ५७६ मिटर लामो र १३८ मिटर उचाई रहेको झोलुङगेपुल । ६ करोड ९१ लाखको लागतमा हालै निर्माण सम्पन्न पुल लकडाउनपछि मात्र आवातजावत खुला गरिने छ ।