थप ५७ जनामा कोरोना पुष्टि
शनिबार, साउन ०३, २०७७ मा प्रकाशित

काठमाडाै‌, साउन ३ : शनिबार थप ५७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो संगै संक्रमितको संख्या १७ हजार पाँच सय दुई जना पुगेको छ । शनिबार नै एक सय तीन जना डिस्चार्ज भएका छन् । याे ६६‍‍.२३ प्रतिशत हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर