शुक्रबार, भदौ १९, २०७७
मा प्रकाशित
0
Shares
काठमाडौँ — ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । बिहीबार पुल्चोकमा रातो मत्स्येन्द्रनाथको जात्राका क्रममा आक्रोशित भीडले घिमिरेलाई कुटपिट गरेको थियो ।
ट्राफिक प्रहरीलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा ९ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए ।
कान्तिपुर दैनिकबाट साभार