अर्थमन्त्री खतिवडाको विदाई  : अपेक्षा धेरै, औसत नतिजा
शनिबार, भदौ २०, २०७७ मा प्रकाशित

समाचारखबर संवाददाता
पुर्व गर्भनर तथा अर्थमन्त्री युवराज खतिवडा औसत नतिजा दिएर मन्त्रीबाट बिदा भएका छन् । दुई पटक सम्म राष्ट्रिय आयोजनाको उपाधयक्ष र नेपाल राष्ट्र बैकका गर्भनर हँुदै अर्थमन्त्री बनेका खतिवडाले राजनैतिक नेतृत्व, निजी क्षेत्र र आम सर्वसाधरणका अपेक्षा पूरा गर्न सकेनन् । उनका विषयमा पुर्व अर्थ मन्त्री, अर्थ विद र व्यवसायीको टिप्पणी यस्तो छ ।
श्वेत पत्र जारी गर्दा गल्ती भयो । राष्ट्रिय ऋण बढाउने काम मात्र भयो, जुन राम्रो भएन –डा रामशरण महत ।
अपेक्षा अनुसार काम गर्न सक्नु भएन । राजश्व बढाउना ध्यान दिए पनि खर्च बढेन । निजी क्षेत्रलाई उतसाहित गर्न सक्नु भएन–डां –विश्व पौडेल ।
निजी क्षेत्रका समस्या बुझ्ने सकारात्मक धारणा थियो । प्रयास गरे पनि अपेक्षित परिणाम आउन सकेन –शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ संघ ।

स्रोत : नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर