आइतबार, भदौ २१, २०७७
मा प्रकाशित
0
Shares
काठमाडौं, भदौ २१ ।
राष्ट्रिय बिपद्का बेला सहयोग गर्दै आएको रेडकक्रसका पदाधिकारीले हिनामिना गरेको छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले समाज कल्याण परिषदमार्फत राष्ट्रिय योजना आयोगका सदस्य मीन बहादुर शाहीको संयोजकत्वमा रेडक्रसका गतिविधि छानबिन गर्न गठित कार्यलयको प्रतिवेदन अनुसार १० वर्षमा १६ अर्बको हिसाब गोलमाल गर्दे करोडांै हिनामिना गरेको देखिएको छ । समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।