अवैध समान बरामद
आइतबार, भदौ २१, २०७७ मा प्रकाशित

बर्दिया, भदौ २१ ।
सशस्त्र प्रहरीले भारी मात्रामा अवैध सामान बरामद गरेको छ । सीमा क्षेत्रबाट सशस्त्र प्रहरी १ लाख १३ हजार बराबरको अवैध सामान बरामद गरेको हो । भारतबाट नेपाल भित्राउँदै गर्दा मोटर पार्टस्, सुर्ति र कपडाजन्य सामान बरामद गरेको हो । भारतबाट चोरी पैठारी गरि ल्याउँदै गरेको अवस्थामा सीमक्षेत्रमा सशस्त्र प्रहरीले उक्त अवैध समान बरामद गरेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाई गरेको एसपि एनबी रावतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर