बर्दिया,भदौ २२(फरक समाचार) बाँकेमा क" />
सोमबार, भदौ २२, २०७७ मा प्रकाशित

बर्दिया,भदौ २२(फरक समाचार)
बाँकेमा कोरोाना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । आईतबार राती कोरोना संक्रमण राष्ट्र सेवक कर्मचारीको मृत्यु भएको बाँकेका प्रजिअ राम बहादुर कुरुम्बाङले आफ्नो फेसबुक वालमा पोष्ट गरेका छन् । पछिल्लो समय कोरोना संक्रमण बढेपछि शुक्रबार र शनिबार बाँके प्रशासनले निशेधआज्ञा जारी गरेको छ । प्रशासनले सातामा दुई दिन जारी गरेको निशेधआज्ञााले थ्रोट स्वाब संकलनको दायरा फराकिलो पारी पिसिआर परीक्षण तिब्रताका साथ बाँके स्वास्थ्य कार्यालयले अघि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर