बजार व्यवस्थापनमा उद्योग वाणिज्य संघको चुनौती: अध्यक्षसँगको कुराकानी (भिडियो)
बुधबार, भदौ २४, २०७७ मा प्रकाशित

राज्य भरी नै कोरोना संक्रमणको  महामारी  चलिरहेको बेला बर्दियाको बजार व्यवस्थापन के कसरी भईरहेको छ ? भन्ने विषयमा उद्योग वाणिज्य संघ मैनापोखरका अध्यक्ष बालकृष्ण लामिछानेसँग फरकसमाचारका संवाददाता बेद प्रकाश गुप्ताले लिएको भिडियो वार्ता ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित खवर