शनिबार, भदौ २७, २०७७ मा प्रकाशित

बर्दिया भदौ २७ । बाँकेमा ३७ र बर्दियामा ३ जना कोरोना संक्रमितको पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका ३७ र बर्दियाका ३ जना गरि ४० जनामा संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि भएका मध्ये बर्दियाको ठाकुरबाबा नगरपालिकाका २ जना र बारबर्दिया नगरपालिकाका १ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर