आइतबार, भदौ २८, २०७७
मा प्रकाशित
0
Shares
भदौ २८(फरकसमाचार)बाँके प्रहरीले रेडपाण्डाको छालासहित ४ जनालाई पक्राउ गरेको छ ।प्रहरीले बैजनाथ गाउँपालिकास्थित गाभर भ्यालीबाट छालासहित पक्राउ गरेको हो ।छालाको मोलमोलाई भएको अवस्थामा प्रहरी पुगेर उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।