बिहिबार, असोज ०१, २०७७ मा प्रकाशित

बर्दिया, असोज १ (फरकसमचार) स्यालले टोकेर पाँच जना घाईते भएका छन् । स्यालले टोकेर वारबर्दिया नगरपालिका पाँच जना घाईत भएका हुन । सोही नगरपालिका ७ बस्ने गुधना थारु ढाढमा टोकेको,४५ राज कुमार थारु हातमा, ३५ कि माया पुनको पेटमा ,२२ वर्षिय राम ब. थारुको कम्मर र ६६ वर्षिय सन्तराम थारुको खुट्टामा टोकेर घाईते बनाएको छ । पाँच जनालाई उपचार पछि घर फर्काएको प्रदेश प्रहरीले जारी गरेको प्रेश बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर