सोमबार, बैशाख ०६, २०७८
मा प्रकाशित
0
Shares
बैशाख ६,(फरक समाचार)/ वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको पूरै परिवार कोरोनाबाट संक्रमित भएको छ । श्रेष्ठले आफूसहित छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनले कोरोनालाई खेलाँची नगर्न आग्रह गर्दै सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।रातो पाटीबाट