लुम्बिनी अस्पतालमा दुई कोरोना संक्रमित महिलाको मृत्यु
मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित

बैशाख ७,(फरक समाचार)/ बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा दुई कोरोना संक्रमित महिलाको मृत्यु  भएको छ । मङ्गलबार बुटवल उपमहानगर  १३ कि ७१ वर्षीय महिलाको मृत्यु भएको छ भने सोही उपमहानगर  ८  कि  ६५   वर्षीय  महिलाको  सोमबार मृत्यु भएको अस्पतालले जारी गरेको सूचनामा जनाइएको छ । अस्पतालले सञ्चालन  गरेको कोरोना विशेष  अस्पतालमा पछिल्लो एक  हप्तामा  ६  जना  संक्रमितको ज्यान गैसकेको अस्पतालले जनाएको छ ।रातो पाटीबाट

प्रतिक्रिया

सम्बन्धित खवर