काँग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक
शनिबार, जेठ ०१, २०७८ मा प्रकाशित

काठमाडौँ  । नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार गच्छदारलाई पत्नीशाेक परेकाे छ ।शनिबार विहान ४ वजे थापाथलीस्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा निधन भएको हो ।कोरोना संक्रम भएपछि उनी दुई हप्तादेखि अस्पतालमा भर्ना थिइन् । साभार रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर