बुधबार, जेठ ०५, २०७८
मा प्रकाशित
0
Shares
५ जेठ, काठमाडौं । लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंसम्म धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो ।
यसको क्षतिको विवरण आउन बाँकी छ ।साभार अनलाईन खबर