माघ २१ /सुर्खेतमा चट्याङ ला" />
सुर्खेतमा चट्याङ लागेर एक महिलाको मृत्यु
शुक्रबार, माघ २१, २०७८ मा प्रकाशित

सुर्खेत, माघ २१ /सुर्खेतमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।  भेरीगंगा नगरपालिका ११ साँदीखोलाकी ३५ वर्षीय नेकीसरा खत्रीको मृत्यु भएको हो ।

गएराति खत्री आफ्नै भान्सा घरको बाहिर छतमा निस्कने क्रममा चट्याङ लागी सक्त घाइते भइ मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर