माघ २१ / चट्याङ लागेर  गएराति ए" />
बाँकेमा चट्याङ लागेर एक पुरुषको मृत्यु
शुक्रबार, माघ २१, २०७८ मा प्रकाशित

बाँके,माघ २१ / चट्याङ लागेर  गएराति एक जनाको मृत्यु भएको छ । जिल्लाको  जानकी गाउँपालिका– ५ बाँनिया गाउँ बस्ने ३८ वर्षीय बादशाहको बिजी पोल्ट्रीफर्ममा चट्याङ लागेर  मृत्यु भएको हो ।

प्रहरीका अनुसार चट्याङबाट आगलागी हुँदा करिब २१ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर