शनिबार, बैशाख ०६, २०७७
मा प्रकाशित
0
Shares
अष्ट्रेलिया, वैशाख ६ : क्रिकेट अष्ट्रेलियाले कर्मचारीमा कटौती गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण यस आर्थिक वर्ष (अप्रिल २७) सम्म भारी मात्रामा कर्मचारी कटौती गरेको जनाएको छ ।
क्रिकेट अष्ट्रेलियाले बिहिबार एक विज्ञप्ति जारी गर्दै केही मात्रामा खर्च कटौती हुने भन्दै फुटबल र रग्बीमा जस्तै कर्मचारी कतौती गरेको जनाएको छ । एजेन्सी