यमन माझिको ‘माख्ली परेन’ बजारमा
शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित

काभ्रेपलाञ्चोक, वैशाख २० : माझी समुदायमा ‘माझी किङ’ को रुपमा परिचित गायक एंव यमन माझिको ‘माख्ली परेन’ बोलको गीत सार्वजानिक भएको छ । माझी समुदायमा चिर परिचित उनी एक सकृय गायक एंव नायक हुन ।

गीतमा शुभम माझीको शब्द रहेको छ भने उनै यमन माझिको संगीत र स्वर रहेको छ । लक्षु प्रकाश मल्लले एरेन्ज गरेको गीतलाई बिग परिबेशमा रेकर्ड गरिएको हो । म्युजिक भिडियोलाई शक्ती माझिले छायांकन, सुन्जित माझिले निर्देशन, अर्जुन खड्काले सम्पादन गरेका हुन भने उनै निर्देशक सुन्जित माझी र सबनम माझिको अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर