आइतबार, जेठ १८, २०७७
मा प्रकाशित
0
Shares
लन्डन, जेठ १८ : वेष्ट इण्डिज घरेलु टिम इंग्ल्यान्डसँग जुलाई तीन टेष्ट सिरिज खेल्न सहमत भएको छ। वेष्ट इण्डिज जुलाई सिरिज खेल्न राजी भएको स्काई स्पोर्ट्सले जनाएको छ ।
यस अघि नै तय भएको सिरिज कोरोनाका कारण अन्योलमा रहेको थियो । इंग्ल्यान्ड भ्रमणका लागि वेष्ट इण्डिजको टिम जुन ८ मा निस्कने छ । बन्द रंगशालामा हुने खेल अघि सम्पूर्ण खेलाडीको कोरोना परिक्षण हुनेछ । एजेन्सी