एट्लेटिको मड्रिडका फरवार्ड कोस्टालाई कर छलीको आरोप
आइतबार, जेठ १८, २०७७ मा प्रकाशित

स्पेन, जेठ १८ : एट्लेटिको मड्रिडका फरवार्ड डिएगो कोस्टालाई कर छलीको आरोप लागेको छ । स्पेनिस फरवार्डले कर छलेको भन्दै स्पेनिस अधिकारीले अदालतमा मुद्दा दर्ता गराएका छन् । उनको मुद्दाको सुनुवाई आगामी जुन ४ मा हुने बताइएको छ । कर छलीमा दोषी पाईएमा उनलाई ६ महिनाको जेल सजाय र ५ लाख युरो जरिवाना हुनेछ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर