आइतबार, असार २८, २०७७
मा प्रकाशित
0
Shares
असार, हेबे २८ : चीनको हेबे प्रान्तको गुये जिल्लामा आइतबार ५.१ म्याग्नीच्यूडको भूकम्प गएको छ ।
चिनियाँ भूकम्प मापन केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटरको गहिराईमा गएको थियो । भूकम्पबाट जनधनको क्षति नभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।