काठमा" />
Farak Samachar
आइतबार, मङि्सर २२, २०८२
आइतबार, मङि्सर २२, २०८२
  • होमपेज
  • राजनीति
  • समाज
  • विजनेस
  • स्वास्थ्य
  • जीवनशैली
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • सहित्यकला
    • कथा
  • TRENDING
  • ENGLISH

ताजा अपडेट

  • प्रधानमन्त्रीले भनिन्- बर्दिया घटनाले मर्माहत छु, प्रधानमन्त्रीका रूपमा माफी चाहन्छु

    प्रधानमन्त्रीले भनिन्- बर्दिया घटनाले मर्माहत छु, प्रधानमन्त्रीका रूपमा माफी चाहन्छु

  • जय मातृभूमि पार्टीद्वारा बारा प्रशिक्षण सम्पन्नः आन्तरिक लोकतन्त्रमा विशेष जोड

    जय मातृभूमि पार्टीद्वारा बारा प्रशिक्षण सम्पन्नः आन्तरिक लोकतन्त्रमा विशेष जोड

  • सन्दर्भ : बाइसौ राष्ट्रिय महिला सामुदायिक स्वयंसेबिका दिवस

    सन्दर्भ : बाइसौ राष्ट्रिय महिला सामुदायिक स्वयंसेबिका दिवस

  • ‘देशको रक्षा गर्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी हो’

    ‘देशको रक्षा गर्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी हो’

  • लागु औषधसहित दुई पक्राउ

    लागु औषधसहित दुई पक्राउ

  • महिलामाथि नागरिकताको विभेद : राज्यले दिएन न्याय, बाबु-छोरीले दिए ज्यान

    महिलामाथि नागरिकताको विभेद : राज्यले दिएन न्याय, बाबु-छोरीले दिए ज्यान

धेरै पढिएको

  • गोरखाको राजनीतिक रणनीति र भावी निर्वाचनको तयारी बारे रास्वपाको बृहत् छलफल ​ १

    गोरखाको राजनीतिक रणनीति र भावी निर्वाचनको तयारी बारे रास्वपाको बृहत् छलफल ​

  • ‘देशको रक्षा गर्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी हो’ २

    ‘देशको रक्षा गर्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी हो’

  • गुलरियामा २८ बाढीपीडित परिवारको आवास निर्माण सकिँदै ३

    गुलरियामा २८ बाढीपीडित परिवारको आवास निर्माण सकिँदै

  • लागु औषधसहित एक पक्राउ ४

    लागु औषधसहित एक पक्राउ

  • सन्दर्भ : लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको ५

    सन्दर्भ : लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको

  • एकैदिन तीन फरार कसुरदार पक्राउ ६

    एकैदिन तीन फरार कसुरदार पक्राउ

  • “राजनीतिक स्थिरताकै खोजीमा चलिरहेको नेपाल” ७

    “राजनीतिक स्थिरताकै खोजीमा चलिरहेको नेपाल”

  • महिलामाथि नागरिकताको विभेद : राज्यले दिएन न्याय, बाबु-छोरीले दिए ज्यान ८

    महिलामाथि नागरिकताको विभेद : राज्यले दिएन न्याय, बाबु-छोरीले दिए ज्यान

  • लागु औषधसहित दुई पक्राउ ९

    लागु औषधसहित दुई पक्राउ

TRENDING :

    कोरोना संक्रमण कोरोना परीक्षण कोरोना संक्रमित कोरोना लकडाउन अमेरिका कोभिड-१९ सरकार
  • Client Portal
  • ENGLISH
  • homeee
  • Single Page Video
  • अन्तर्वार्ता
  • आजको पत्रिका
  • खेलकुद
  • चित्र बिचित्र
  • जीवनशैली
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
  • फोटो फिचर
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • मुख्य समाचार
  • राजनीति
  • राशिफल
  • विचार/ब्लग
  • विजनेस
  • विज्ञान प्रविधि
  • विदेश
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • स्वास्थ्य
  1. होमपेज
  2. न्याउरी मारी पछुताे

न्याउरी मारी पछुताे

न्याउरी मारी पछुताे
शनिबार, चैत १५, २०८१ मा प्रकाशित
1748 Shares Share on Facebook Share on Twitter
 

काठमाडाैँ, चैत्र १६ / एकादेशमा एउटा घरमा न्याउरी मुसो थियो। आफ्नो बच्चालाई न्याउरीको जिम्मा लगाएर घरका दम्पती मेलापात गए। साँझ फर्किंदा न्याउरीको मुख रगताम्मे देखे। उनीहरूले न्याउरीले बच्चा मारेको ठानेर हतार हतार रिसले चुर भई न्याउरीलाई मारे। जब उनीहरू कोठाभित्र छिरे, बच्चा त आनन्दले खेलिरहेको थियो। भुइँमा टुक्राटुक्रा परेर मरेको सर्प देखेपछि मात्र उनीहरूलाई वास्तविकता थाहा भयो– न्याउरीले त बच्चालाई जोगाउन सर्पलाई मारेको रहेछ। अब पछुताउनुको अर्थ थिएन।

न्याउरीको महत्त्व

यो कथा सत्य हो वा कल्पना, तर न्याउरीको भूमिका वैज्ञानिक रूपमा महत्त्वपूर्ण छ। न्याउरी विशेषगरी मुसा नियन्त्रणमा प्रभावकारी हुन्छ। यसले अन्नबाली जोगाउने मात्र होइन, घर र वरपर सफा राख्न पनि मद्दत गर्छ। अझ रोचक कुरा, न्याउरीले सर्पसँग लड्ने क्षमता राख्छ। विषालु सर्पलाई भगाउने वा मार्ने हुनाले अप्रत्यक्ष रूपमा मानव जीवन सुरक्षित राख्छ।

तर, हाम्रो समाजमा न्याउरीलाई हेर्ने दृष्टिकोण सधैं सकारात्मक छैन। कतिपयले अझै पनि न्याउरीले बाटो काटे साइत पर्दैन भन्ने धारणा राख्छन्। यही गलत सोचका कारण धेरै ठाउँमा न्याउरीहरू अनावश्यक रूपमा मारिन्छन्। तर जब मुसाको बिगबिगी बढ्छ, न्याउरी मार्ने मानिसहरू पश्चात्ताप गर्छन्। त्यति बेलासम्म धेरै ढिला भइसकेको हुन्छ। यही परिवेशबाट ‘न्याउरी मारी पछुतो’ भन्ने उखान जन्मिएको हो।

कथाबाट सिक्ने शिक्षा

यस कथाले हामीलाई गहिरो पाठ दिन्छ– जसको मूल्याङ्कन हामीले बेलैमा गर्न सक्दैनौं, त्यसलाई गुमाएपछि पछुताउनुको कुनै अर्थ रहँदैन। चाहे त्यो कुनै जीव होस्, व्यक्तिको योगदान होस्, वा कुनै अवसर। समयमै बुझ्न सकिएन भने पछि गुमाउनुपर्छ।

त्यसैले, निर्णय गर्ने बेला धैर्य, विवेक र सूचनाको सही प्रयोग आवश्यक हुन्छ। आखिर, प्रकृतिले दिएका प्रत्येक जीवको आफ्नै महत्त्व छ। आवश्यक छ त केवल हामीले त्यसलाई बुझ्ने, मूल्याङ्कन गर्ने र सम्मान गर्ने !

नागरिकबाट साभार

यो पनि पढ्नुहोस

प्रधानमन्त्रीले भनिन्- बर्दिया घटनाले मर्माहत छु, प्रधानमन्त्रीका रूपमा माफी चाहन्छु

यो पनि पढ्नुहोस

सन्दर्भ : बाइसौ राष्ट्रिय महिला सामुदायिक स्वयंसेबिका दिवस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

प्रधानमन्त्रीले भनिन्- बर्दिया घटनाले मर्माहत छु, प्रधानमन्त्रीका रूपमा माफी चाहन्छु

जय मातृभूमि पार्टीद्वारा बारा प्रशिक्षण सम्पन्नः आन्तरिक लोकतन्त्रमा विशेष जोड

सन्दर्भ : बाइसौ राष्ट्रिय महिला सामुदायिक स्वयंसेबिका दिवस

‘देशको रक्षा गर्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी हो’

लागु औषधसहित दुई पक्राउ

महिलामाथि नागरिकताको विभेद : राज्यले दिएन न्याय, बाबु-छोरीले दिए ज्यान

ताजा समाचार

  • प्रधानमन्त्रीले भनिन्- बर्दिया घटनाले मर्माहत छु, प्रधानमन्त्रीका रूपमा माफी चाहन्छु

  • जय मातृभूमि पार्टीद्वारा बारा प्रशिक्षण सम्पन्नः आन्तरिक लोकतन्त्रमा विशेष जोड

  • सन्दर्भ : बाइसौ राष्ट्रिय महिला सामुदायिक स्वयंसेबिका दिवस

  • ‘देशको रक्षा गर्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी हो’

  • लागु औषधसहित दुई पक्राउ

  • महिलामाथि नागरिकताको विभेद : राज्यले दिएन न्याय, बाबु-छोरीले दिए ज्यान

लोकप्रिय

  • बर्दियाकी युवती लागुऔषध ब्राउन सुगरसहित बाँकेमा पक्राउ

  • कुखुराको खोरमा जुवा खेलिरहेका ६ जुवाडे पक्राउ

  • बढैयातालको विभत्स दुर्घटना ः साँझको गाँस खादा खादै कालले लग्यो

  • लुम्बिनी प्रदेश अध्यक्षमा लम्सालको उम्मेदवारी

  • मन्त्रालयको झझल्को दिने प्रशासकिय भवन उद्घाटन

© 2025, All rights reserved to Farak Samachar // Website By Lumbini Host