मङ्गलबार, चैत २५, २०७६
मा प्रकाशित
0
Shares
डिभिजन वन कार्यालय तनहुँको परिसरमा स्थापना गरिएको नर्सरीमा गोडमेल गर्दै महिला । कार्यालयले निर्सरीमा किम्बु, बकाइनो, टाँकी, अम्बा, कटहरलगायत विभिन्न जातका फलफूलका बिरुवा उत्पादन गरेको छ ।