शुक्रबार, चैत २८, २०७६
मा प्रकाशित
0
Shares
काठमाडौँको बबरमहलस्थित नेपाल औषधि लिमिटेडमा स्यानिटाइजर बनाउँदै । स्यानिटाइजर कोभिड १९ को सङक्रमण निर्मलीकरणका लागि प्रयोग गरिन्छ ।