झिनियाँ सुकाउँदै
शनिबार, बैशाख ०६, २०७७ मा प्रकाशित

पाल्पा रामपुरका लक्ष्मी श्रेष्ठले घरको छतमा झिनियाँ सुकाउँदै । उनले लकडाउनको अवधिमा रु ६० हजारभन्दा बढीको झिनियाँ बनाए पनि बन्दाबन्दीका कारण बजारमा बिक्री गर्न पाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर