अल्बानियाको समाचार बाचिका ‘टपलेस’ लुगामा समाचार पढ्दै गरेको भिडीयो भाईरल
सोमबार, बैशाख १५, २०७७ मा प्रकाशित

अल्बानिया, वैशाख १५ : अहिले सामाजिक संजालमा दुई महिला समाचार बाचिका टपलेस लुगामा समाचार पढदै गरेको भिडीयो भाईरल भईरहेको छ । यो भिडीयोमा दुई समाचार बाचिकाले शरिरको माथिल्लो भागमा कोट मात्रै लगाएको भित्री वस्त्र नलगाएको देखिन्छ । साथसाथै यो दाबी गरिएको छ कि संकटको समयमा अल्बानियामा मानिसहरु घरबाट बाहिर नजाउन घरमै रहुन भनेर समाचार बाचिका हरुले यस्तो पहिरन लगाएका हुन भनेर ।

प्रतिक्रिया

सम्बन्धित खवर